अध्यक्ष ओली र नेता लेखक रिहा

अध्यक्ष ओली र नेता लेखक रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली र  पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।


काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरेको बताए ।  


 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP