स्व.डा.तारानाथ शर्माको आज ८९ औ जन्म जयन्ती श्रीमती र छोरासग गरिएको कुराकानी

काठमाडौ ।नेपाली साहित्य जगतका अजर अमर नाम स्व डा.तारानाथ शर्मा ।आज उहाको ८९ औ जन्म दिन।असार ९ गते जन्म दिन पर्ने भएपनी तिथिको हिसाबमा आज निर्लजा एकादशी तिथिमा जन्मनु भएको हो।उहाँ स्वर्गीय हुनु भएकोपनी दुई बर्ष पुगिसक्यो।नेपाली समाजमा साहित्य चेतना मार्फत पुराउनु भएको उहाको योगदान कसैसग पनि तुलना हुनै सक्दैन ।उहाको जन्म दिनको अबसर पारेर रेड मिडिया टिमले उहाको चाबहिल ,सरस्वती नगरमा रहेको घरमै पुगेर विशेष कुराकानी गरेकोछ।दुनियाँले थाह नपाएका तर थाह पाउनुपर्ने कुरा समेत भएकोछ।पूरा थाह पाउन voice4 television युटुब च्यानलमा गएर हेर्न सक्नुहुनेछ।कुराकानी हेरिसकेपछी कमेन्ट गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
2 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP