काठमाडौं । पेट्रोलियम पदार्थको अभाव हुने हल्लाले काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरूमा मंगलबार पनि सर्वसाधारणको भीड लागेको छ ।
भद्रकाली स्थित नेपाल आर्मी, नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पलगायतका स्थानमा सेवाग्राहीको भीड लागेको हो । इजरायल–इरान युद्धका कारण पेट्रोल आयातमा समस्या हुने तथा मूल्यवृद्धि हुने चर्चाले पेट्रोल पम्पहरूमा सेवाग्राहीको भीड लागेको हो ।
काठमाडौँ ।चैत्र शुक्ल पूर्णिमाको पावन अवसरमा आज देशभर श्रद्धा, आस्था र भक्तिभावका साथ हनुमान जन्मजयन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!