सवारी जाँचका क्रममा प्रहरीले मोटरसाइकलको चेचिस नम्बर र रजिस्ट्रेसन नम्बर फरक पाएपछि थप सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उक्त मोटरसाइकल चोरीको रहेको खुलेपछि प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बाराका आदित्य सिंह र पर्साका शिवानन्द गिरी रहेका छन्। उनीहरूलाई मोटरसाइकल चोरीसम्बन्धी घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!