सर्वोच्चको आदेशविपरीत आईभीएफ सेन्टरमा डिम्ब निकाल्ने र भण्डारण गर्ने कार्य जारी

सर्वोच्चको आदेशविपरीत आईभीएफ सेन्टरमा डिम्ब निकाल्ने र भण्डारण गर्ने कार्य जारी

सर्वोच्च अदालतको आदेश तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रविपरीत आईभीएफ सेन्टरहरूले महिला तथा किशोरीको डिम्ब निकाल्ने र भण्डारण गर्ने कार्य जारी राखेको पाइएको छ।

किशोरीको डिम्ब तस्करी प्रकरणमा मुछिएकी डा. नुतन शर्मा जिल्ला प्रहरी परिसर ललितपुरमा बयान दिएपछि हाजिरी जमानीमा रिहा भएकी छन्।

अनुसन्धानका क्रममा पीडित युवती र आईभीएफ सेन्टरबीच बिचौलियाको भूमिका निभाउने राधिका गोतामे र डा. शर्माबीच आर्थिक लेनदेन भएको प्रमाणसमेत फेला परेको बताइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ। यस प्रकरणमा डिम्ब संकलन तथा भण्डारणसम्बन्धी कानुनी प्रक्रिया, संलग्न व्यक्ति र आर्थिक कारोबारबारे अनुसन्धान केन्द्रित गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सात वर्षपछि भारत भ्रमणकाे तयारीमा सी जिनपिङ, मोदीको निमन्त्रणामा नयाँदिल्ली जाँदै !!!
एक दिन अगाडि

चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...

छुटाउनुभयो कि ?

TOP