मानहानि मुद्दामा राहुल गान्धीले पाए सफाइ

मानहानि मुद्दामा राहुल गान्धीले पाए सफाइ

भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिसम्बन्धी मुद्दामा स्थानीय अदालतले सफाइ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस फैसलाले भारतीय राजनीतिमा नयाँ बहस सुरु गराएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP