सुन तोलामा ९०० र चाँदी १० रुपैयाँले बढ्यो

सुन तोलामा ९०० र चाँदी १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको हो।

बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर ३ हजार ९८० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP