चर्चामा
काठमाडौं । स्पेनको टोलेदो प्रान्तमा बुधबार बिहान दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा केही यात्रु घाइते भएका छन्। दुर्घटनापछि दुई रेलका डिब्बा लिकबाट खसेका छन्।
रेल दुर्घटनापछि म्याड्रिडदेखि सिउदाद रियल हुँदै दक्षिणी स्पेनको आन्दालुसियासम्म सञ्चालन हुने रेल सेवा स्थगित गरिएको छ। घटनास्थलमा उद्धारकर्मी तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!