चर्चामा
काठमाडौं । मौसममा परिवर्तन भई वर्षा हुन सक्ने पूर्वानुमानपछि अर्घाखाँचीका किसान पाकेको धान भित्र्याउन व्यस्त भएका छन्। दसैँपछि धान काट्ने, सुकाउने र सुरक्षित भण्डारण गर्ने कामले तीव्रता पाएको छ।
जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुन सक्ने जनाएको छ। यसअघि असोजमा परेको पानीले समेत धानबालीमा क्षति पुगेकाले किसान थप चिन्तित बनेका छन्।
कृषि ज्ञान केन्द्रले भने धान नपाक्दै काट्न हतार नगरी मौसमको अवस्था हेरेर बाली भित्र्याउन किसानलाई सुझाव दिएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!