गोकर्णेश्वरमा गाडीले तार तान्दा बिजुलीको पोल ढल्यो, मोटरसाइकल चालक घाइते

गोकर्णेश्वरमा गाडीले तार तान्दा बिजुलीको पोल ढल्यो, मोटरसाइकल चालक घाइते

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-४ स्थित माइती नेपाल परिसरभित्र गाडीले तार तान्दा बिजुलीको पोल ढलेको छ। पोल ढल्ने क्रममा लागेर एक मोटरसाइकल चालक घाइते भएका छन्।

घटनाका कारण आसपासको क्षेत्रमा जोखिम उत्पन्न भएको छ। घाइते मोटरसाइकल चालकको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP