चर्चामा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले २०८३ कात्तिक १३ गतेदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने भएको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण र पदबहाली कार्यक्रम राखिएको छ।नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेसँगै पार्टीको सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेश अधिवेशन र आगामी राजनीतिक रणनीतिबारे छलफल अघि बढाउने अपेक्षा गरिएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!