सिंहदरबारमा सभामुखलाई २० मिनेट भेटेर फर्किए रवि लामिछाने

सिंहदरबारमा सभामुखलाई २० मिनेट भेटेर फर्किए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर करिब २० मिनेट भेटवार्ता गरी फर्किएका छन्।

सभामुखसँगको भेटमा के विषयमा छलफल भयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भएको छैन। भेटको उद्देश्य र छलफलका विषयबारे आधिकारिक जानकारी आएपछि थप स्पष्ट हुनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP