चर्चामा
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित पर्यटकीय क्षेत्र दिङबुचेमा भारी हिमपात भएको छ।
अचानक मौसममा आएको परिवर्तनसँगै उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो। हिमपातका कारण घर, सडक तथा डाँडाकाँडा हिउँले ढाकिएका छन्।
हिमपातसँगै उक्त क्षेत्रमा अत्यधिक चिसो बढेको छ भने स्थानीय जनजीवनसमेत प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!