चर्चामा
काठमाडौं । बाढी र पहिरोका कारण गोरखा र सुर्खेतमा सडक तथा पुल अवरुद्ध भएका छन्।
शुक्रबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखाको आरुघाट गाउँपालिका-१ स्थित नयाँपुल क्षेत्रमा बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त पुल असोज २५ गते बिहान ५ः३० बजेदेखि बन्द रहेको जनाइएको छ।
त्यस्तै, सुर्खेतमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ। कात्तिक १ गते बिहान ५ः४५ बजे पहिरो गएको उल्लेख भए पनि सडकको नाम, स्थान र खुल्ने अवस्थाबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!