चर्चामा
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित डिङ्बोचेमा रहेको होटल गुडलकमा आगलागी भएको छ। शुक्रबार बिहान करिब ११ बजे सुरु भएको आगोले होटलको मुख्य भवन पूर्ण रूपमा क्षति पुर्याएको प्रारम्भिक विवरण छ।
प्रहरीका अनुसार ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। आगलागी हुँदा होटलमा रहेका पाहुना र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको र मानवीय क्षतिको खबर नआएको जनाइएको छ।
आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ भने घटनाबारे थप अनुसन्धान र क्षतिको विवरण संकलन भइरहेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!