डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार

डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार

डोल्पा - जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर फरार भएका छन्। प्राप्त जानकारीअनुसार, गएराति कैदीहरूले सुरुङ खनेर कारागारबाट भागेका हुन्। उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिएका छन्। घटनापछि फरार कैदीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP