देशभरको मौसममा क्रमिक सुधार, तीन प्रदेशमा सामान्यतया बादल

देशभरको मौसममा क्रमिक सुधार, तीन प्रदेशमा सामान्यतया बादल

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका विभिन्न प्रदेशमा मौसमको अवस्था फरक-फरक रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।
पछिल्लो मौसम अवस्थाबारे जानकारी दिँदै महाशाखाले देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै गएको जनाएको छ।
महाशाखाका अनुसार मौसममा भइरहेको सुधारसँगै देशका विभिन्न स्थानमा मौसमको अवस्था क्रमशः अनुकूल बन्दै गएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
11 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP