भारतबाट नयाँ मूल्यसूची आए पनि पेट्रोलियम पदार्थको मूल्य यथावत्

भारतबाट नयाँ मूल्यसूची आए पनि पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची प्राप्त भए पनि नेपालमा तत्काल इन्धनको मूल्य परिवर्तन नहुने भएको छ।नेपाल आयल निगमले प्राप्त नयाँ मूल्यसूचीका आधारमा मूल्य समायोजन नगर्ने निर्णय गरेको हो। यससँगै पेट्रोल, डिजेल, मट्टीतेल तथा खाना पकाउने एलपी ग्यासको हाल कायम मूल्य नै यथावत् रहनेछ।

नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्यमा कति घटबढ भएको छ र निगमले मूल्य यथावत् राख्नुको कारण के हो भन्नेबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP