चर्चामा
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। जनकपुर हरमित सिंहको कप्तानीमा मैदान उत्रिनेछ भने पोखराको नेतृत्व कुशल भुर्तेलले गर्नेछन्।दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन्।
आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ। समर्थकहरूले प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरेका छन्।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!