बाँकेको अम्बे स्टिल उद्योगमा भीषण आगलागी, ८ जना घाइते

बाँकेको अम्बे स्टिल उद्योगमा भीषण आगलागी, ८ जना घाइते

बाँकेको जानकी गाउँपालिकास्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा आठ जना घाइते भएका छन्। उद्योगको भट्टीमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक विवरण छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भारतको लखनउ लगिएको छ। आगलागीबाट उद्योगमा क्षति पुगेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP