चर्चामा
काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोका कारण म्याग्दीमा १६६ घरपरिवार प्रभावित भएका छन्। प्राकृतिक विपद्का घटनाबाट घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।
प्रभावित क्षेत्रको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। साथै, जोखिममा रहेका परिवारको अवस्था पहिचान गरी आवश्यक व्यवस्थापन तथा राहतको तयारी भइरहेको जनाइएको छ।
विपद् प्रभावित परिवारलाई सुरक्षित स्थानमा राख्ने र आवश्यक सहयोग उपलब्ध गराउने काममा सम्बन्धित निकाय जुटेका छन्।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!