चर्चामा
बलिउडका सुपरस्टार शाहरुख खान आज ६१ वर्षमा प्रवेश गरेका छन्। जन्मदिनको अवसरमा मुम्बईस्थित उनको निवास 'मन्नत' बाहिर आइतबारदेखि नै प्रशंसकहरूको ठूलो भीड लागेको छ।
फ्यानहरूको भीड बढेपछि मुम्बई प्रहरीले घर वरपर सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीले सवारीसाधन जाँच गर्नुका साथै भीड नियन्त्रणमा विशेष सतर्कता अपनाएको छ।
यसैबीच, जन्मदिनको अवसरमा शाहरुखको आगामी फिल्म ‘किङ’ को पहिलो गीत 'तू मिल जाए' सार्वजनिक गरिएको छ। फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण पनि देखिनेछिन्। फिल्म आगामी डिसेम्बर २४ मा प्रदर्शन हुने बताइएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!