चर्चामा
काठमाडौं । रामबाबु गुरुङ निर्देशित नेपाली फिल्म 'कबड्डी ५ : आफ्टर द फाइनल म्याच'ले बक्स अफिसमा १० करोड ७६ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ।
चलचित्र विकास बोर्डका अनुसार आइतबार राति ११ः५९ बजेसम्म फिल्मले १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यस अवधिमा ३ लाख ४६ हजार ४२७ दर्शकले फिल्म हेरेका छन्।
कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, मिरुना मगरलगायत कलाकारको अभिनय रहेको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!