चर्चामा
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको छ।
गत बिहीबारदेखि इलामको नारायण मन्दिरमा अनशन सुरु गरेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि काठमाडौं ल्याउने तयारी गरिएको उनका सहयोगी पवन थापाले जानकारी दिएका छन्।
सरकारले आफ्ना मागप्रति चासो नदेखाएको भन्दै अनशन सुरु गरेका केसीले यो आफ्नो २५औँ सत्याग्रह भएको बताएका छन्।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!