लक्ष्य पछ्याउँदै कर्णालीले कटायो सय रन, जितका लागि ८७ रन आवश्यक

लक्ष्य पछ्याउँदै कर्णालीले कटायो सय रन, जितका लागि ८७ रन आवश्यक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा कर्णाली याक्सले सय रन पूरा गरेको छ।

१८७ रनको लक्ष्य पछ्याइरहेको कर्णालीले १२ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर १०७ रन बनाएको थियो। त्यसबेला कप्तान सोमपाल कामी १६ र पवन सर्राफ १५ रन बनाएर क्रिजमा थिए।

कर्णालीलाई जितका लागि ५१ बलमा थप ८० रन आवश्यक थियो। विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिँदै कर्णालीलाई दबाबमा राखेका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP