सिंहदरबारमा विपक्षी दलहरूको बैठक, कांग्रेस–एमालेसहितका नेता सहभागी

सिंहदरबारमा विपक्षी दलहरूको बैठक, कांग्रेस–एमालेसहितका नेता सहभागी

काठमाडौं । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको छ। बैठकमा विभिन्न दलका शीर्ष नेता तथा सांसदहरू सहभागी भएका छन्।

बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा सहभागी छन्।

त्यस्तै, एमालेबाट पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल, जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर तथा राप्रपाबाट खुश्बु ओली सहभागी छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP