अमेरिकामा मध्यावधि निर्वाचनको सरगर्मी, दुवै दल संसद्मा बहुमत जुटाउने दौडमा

अमेरिकामा मध्यावधि निर्वाचनको सरगर्मी, दुवै दल संसद्मा बहुमत जुटाउने दौडमा

अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि तीव्र बनेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी र विपक्षी डेमोक्रेटिक पार्टी संसद्का दुवै सदनमा आफ्नो प्रभाव कायम गर्ने प्रयासमा जुटेका छन्।

यस निर्वाचनबाट अमेरिकी संसद्को प्रतिनिधिसभा र सिनेटको शक्ति सन्तुलन निर्धारण हुनेछ। निर्वाचनको नतिजाले ट्रम्प प्रशासनका आगामी नीति तथा कार्यक्रम अघि बढाउन कस्तो राजनीतिक वातावरण बन्ने भन्नेमा पनि प्रभाव पार्नेछ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP