निःशुल्क एआई तालिममा २४ घण्टामै ४२ हजारभन्दा बढीको आवेदन

निःशुल्क एआई तालिममा २४ घण्टामै ४२ हजारभन्दा बढीको आवेदन

सरकारले सञ्चालन गर्न लागेको निःशुल्क अनलाइन एआई तालिममा २४ घण्टाभित्रै ४२ हजारभन्दा बढी युवाले आवेदन दिएका छन्। कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सीप र ज्ञान विस्तार गर्ने उद्देश्यले तालिम कार्यक्रम अघि बढाइएको हो। युवाहरूको उल्लेख्य सहभागिताले डिजिटल सीपप्रतिको चासो देखाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP