चर्चामा
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक १९ दिनपछि बस्न लागेको हो । यसअघि मन्त्रिपरिषद्को बैठक असोज ३० गते बसेको थियो ।
आजको बैठकमा समसामयिक विषय तथा मन्त्रालयका प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!