चर्चामा
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । उनी मंगलबारदेखि कात्तिक २० गतेसम्म बिदामा रहने सर्वोच्च अदालतका प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिएका छन् ।
बिचौलिया इनाम सापकोटासँग नाम जोडिएपछि न्यायाधीश फुयाल विवादमा तानिएका थिए । सर्वोच्च अदालतभित्रै यस विषयमा प्रश्न उठिरहेका बेला उनी बिदामा बसेका हुन् ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!