चर्चामा
आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीका लागि नेपाली महिला यू–१९ क्रिकेट टोली चीन प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार टोलीलाई बिदाइ गरेको हो। नोभेम्बर ३ देखि ८ तारिखसम्म सञ्चालन हुने बेल्ट एन्ड रोड सिरिजमा नेपालले प्रतिस्पर्धा गर्नेछ। उक्त प्रतियोगितालाई आगामी विश्वकपको तयारीका रूपमा लिइएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!