साफ च्याम्पियनसिप नोभेम्बर ५ देखि, भारत र पाकिस्तानबीच उद्घाटन खेल

साफ च्याम्पियनसिप नोभेम्बर ५ देखि, भारत र पाकिस्तानबीच उद्घाटन खेल

क्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप नोभेम्बर ५ देखि बंगलादेशको ढाकामा सुरु हुँदैछ। प्रतियोगितामा भारत, पाकिस्तान, माल्दिभ्स, भुटान, बंगलादेश र श्रीलंकाले सहभागिता जनाउनेछन्। भारत र पाकिस्तानबीच नोभेम्बर ५ मा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल नोभेम्बर १७ मा हुनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP