चर्चामा
छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जस्थित सिर्सिया नदी सफाइ अभियान तीव्र पारिएको छ। नदीमा रसायनयुक्त फोहोर पानी मिसाउने उद्योगमाथि निगरानी बढाउँदै प्रशोधन केन्द्र २४ सै घण्टा सञ्चालन गर्न निर्देशन दिइएको छ।
प्रशोधन नगरेको फोहोर पानी नदीमा मिसाएको पाइए सम्बन्धित उद्योगमाथि कारबाही गर्ने निर्णय गरिएको छ। यसअघि नदी प्रदूषण गरेको आरोपमा १२ उद्योगलाई प्रतिउद्योग १० लाख रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरिएको थियो।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!