चर्चामा
युवालाई सीपयुक्त बनाई रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले पोखरामा १२० जनालाई निःशुल्क सीपमूलक तालिम प्रदान गरिने भएको छ।
पोखरा महानगरपालिकाको कार्यक्रमअन्तर्गत विभिन्न ६ वटा रोजगारमूलक क्षेत्रमा तालिम सञ्चालन गर्ने तयारी गरिएको हो। तालिममार्फत युवालाई व्यावहारिक सीप प्रदान गरी आत्मनिर्भर बनाउने र श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ।
तालिममा सहभागी हुन इच्छुक युवालाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरिएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!