रुस–युक्रेन युद्ध अन्त्यका लागि अबुधाबीमा वार्ता हुने

रुस–युक्रेन युद्ध अन्त्यका लागि अबुधाबीमा वार्ता हुने

रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकाको मध्यस्थतामा नोभेम्बर १० र ११ मा अबुधाबीमा त्रिपक्षीय वार्ता हुने भएको छ। वार्तामा अमेरिका, रुस र युक्रेनका प्रतिनिधि सहभागी हुनेछन्। युद्धविराम, युद्धपछिको सुरक्षा व्यवस्था र मानवीय सहयोगका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। तर युद्ध अन्त्यका सर्तमा रुस र युक्रेनबीच अझै मतभेद कायमै छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP