चर्चामा
पोखरा । बागलुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन्। उनीहरूको साथबाट १ लाख ६४ हजार ९२५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा नेता, वकिल तथा स्वास्थ्यकर्मीसहितका व्यक्ति रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!