चर्चामा
म्बई । बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्की दिँदै ५ करोड भारतीय रुपैयाँ फिरौती माग गरिएको छ ।
भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार लरेन्स बिश्नोई ग्याङको सदस्य भएको दाबी गर्ने ‘ह्यारी बक्सर’ नामका व्यक्तिले फोन गरेर रकम माग्दै धम्की दिएका थिए । घटनाबारे कपुरले मुम्बई प्रहरीमा उजुरी दिएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान एन्टी एक्स्टर्सन सेल र क्राइम ब्रान्चलाई जिम्मा दिएको छ । धम्कीपूर्ण फोनको अडियो रेकर्डिङ परीक्षण गर्दा त्यसको आवाज प्रहरीको डेटाबेसमा रहेको ह्यारी बक्सरको आवाजसँग मेल नखाएको बताइएको छ ।
प्रहरीले ग्याङको नाम दुरुपयोग गरी धम्की दिइएको हुन सक्ने आशंकामा थप अनुसन्धान गरिरहेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!