राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान काठमाडौंस्थित प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्दिरमा दर्शन तथा पूजाअर्चना गरी पुजारीबाट टीका र प्रसाद ग्रहण गरेका हुन् । उनीसँगै प्रथम महिला सविता पौडेल पनि मन्दिर पुगेकी थिइन् ।

मन्दिर परिसरमा राष्ट्रपति दम्पतीलाई स्थानीय जनप्रतिनिधि तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छठ मनाउन कांग्रेस सभापति गगन थापा सर्लाहीमा
10 घण्टा अगाडि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...

छुटाउनुभयो कि ?

TOP