चर्चामा
बझाङको केदारस्युँ गाउँपालिका–७ मा बुधबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार ब्रेक फेल भएपछि जिप अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेको प्रारम्भिक अनुमान छ। दुर्घटनामा घाइते भएका ६ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!