इरान युद्धको बचाउ गर्दै ट्रम्पले भने-नीतिबाट पछि हट्दिनँ

इरान युद्धको बचाउ गर्दै ट्रम्पले भने-नीतिबाट पछि हट्दिनँ

काठमाडौँ । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय व्यहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानको बचाउ गरेका छन्। उनले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सैन्य अभियान आवश्यक रहेको भन्दै आफ्नो नीतिबाट पछि नहट्ने अडान व्यक्त गरेका छन्।

ह्वाइट हाउसले बुधबार सामाजिक सञ्जाल एक्समा ट्रम्पको तस्बिरसहित 'कहिल्यै पछि नहट्ने' सन्देश सार्वजनिक गरेको छ। ट्रम्पले इरान युद्धका कारण पेट्रोलको मूल्य बढ्दा चुनावी परिणाम प्रभावित भएको

यसैबीच, उपराष्ट्रपति जेडी भान्सले भने इरान युद्धलाई रिपब्लिकन पार्टीको पराजयको प्रमुख कारण बताएका छन्। उनले सामाजिक सञ्जालमा युद्धकै कारण पार्टीले चुनाव हारेको टिप्पणी गरेका थिए।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP