चर्चामा
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको लोकाहा खोलास्थित पुरानो ट्रस ब्रिज सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने भएको छ।
पुलको स्ल्याबमा समस्या देखिएपछि हाल मर्मत कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। मर्मत सम्पन्न गर्न करिब दुई साता लाग्ने कार्यालयको अनुमान छ।
मर्मत अवधिभर उक्त खण्डमा सवारीसाधनले नयाँ पुल प्रयोग गरिरहेका छन्। पुरानो पुलको मर्मत सकिएपछि मात्रै पुनः सञ्चालनमा ल्याइने भएकाले यात्रु तथा सवारीचालकले थप दुई सातासम्म नयाँ पुलबाटै आवतजावत गर्नुपर्नेछ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!