चर्चामा
काठमाडौँ । यु-१९ महिला बेल्ट एण्ड रोड सिरिजअन्तर्गत नेपालले हङकङलाई ९२ रनले पराजित गरेको छ।
चीनको ताइचाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा भएको खेलमा नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङकङ १८ ओभरमा ५४ रनमै अलआउट भयो। हङकङका वान तुङ सो र मान केइ लेउङले समान १२ रन बनाए।
नेपालका मनिषा चौधरी र रचना चौधरीले समान तीन विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो। नेपालका सोनु पाख्रिनले सर्वाधिक ४४ र सवित्री धामीले ३६ रनको योगदान दिइन्। हङकङकी स्टोर्म पार्करले तीन विकेट लिइन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!