चर्चामा
काठमाडौ ।बेलायतमा मुद्रास्फीतिको दबाब कायम रहँदा केन्द्रीय बैंकले ब्याजदर बढाएको छ। बैंक अफ इंग्ल्यान्डले ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएर ४ प्रतिशत पुर्याएको हो।
ब्याजदर वृद्धिसँगै बेलायतमा ऋण लिने, घर किन्न कर्जा लिने तथा व्यवसाय सञ्चालन गर्नेहरूलाई थप आर्थिक भार पर्ने देखिएको छ। विशेषगरी घर कर्जाको किस्ता र व्यवसायको लागत बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
बेलायतको केन्द्रीय बैंकका अनुसार ब्याजदर बढाउने निर्णय नोभेम्बर ५ मा भएको हो। निर्णयका पक्षमा मौद्रिक नीति समितिका ९ मध्ये ८ सदस्यले मतदान गरेका थिए।
बैंकले मुद्रास्फीति आगामी वर्षको मध्यसम्म करिब ५ प्रतिशत पुग्न सक्ने अनुमान गरेको छ। मध्यपूर्वको द्वन्द्वका कारण बढेको ऊर्जा मूल्यलाई यसको प्रमुख कारण मानिएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!