चर्चामा
टर्कीको अन्ताल्यामा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन COP31 सुरु भएको छ। सम्मेलनमा विश्वका विभिन्न देशका प्रतिनिधि तथा जलवायु विज्ञहरू सहभागी हुँदै जलवायु परिवर्तनबाट उत्पन्न चुनौती र त्यसको समाधानबारे छलफल गरिरहेका छन्।
सम्मेलनमा विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण, बाढीपहिरो तथा खडेरीजस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरण र जलवायु वित्त मुख्य विषयका रूपमा उठाइएका छन्।
विशेषगरी जलवायु परिवर्तनको असर बढी भोगिरहेका विकासशील तथा कमजोर राष्ट्रलाई आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा सम्मेलनले प्राथमिकता दिने अपेक्षा गरिएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!