चर्चामा
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूले गाईलाई लक्ष्मीको प्रतीक तथा गौमाताका रूपमा सम्मान गर्दै पूजा आराधना गर्ने परम्परा छ।
आज गाईलाई टीका, माला लगाई मिठा परिकार खुवाएर घरमा सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!