चर्चामा
जनकपुरधाम । पर्सामा पटाका पड्काउने क्रममा जलेर पाँच वर्षीय बालकको मृत्यु भएको छ।पकाहाँ मैनपुर गाउँपालिका-२, मधुबनीका मखु सहनीका पाँच वर्षीय छोराको सोमबार बिहान करिब ८:३० बजे पटाका पड्काउने क्रममा छातीमा आगो लागेर गम्भीर घाइते भएका थिए।तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा मखु सहनीले बताएका छन्।डीएसपी चक्रबहादुर मल्लका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!