चर्चामा
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत्को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र तथा डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन्।
नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनु महत्वपूर्ण उपलब्धि भए पनि सरकारी कामकाजमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट नीति, पर्याप्त बजेट र ठोस कार्ययोजना आवश्यक रहेको उनले बताएका हुन्।
उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन राज्यले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। साथै नेपाल भाषा र लिपिको संरक्षण तथा प्रवर्द्धनका लागि सरकारी स्तरबाट प्रभावकारी पहल गर्नुपर्ने उनको भनाइ छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!