काठमाडौं उपत्यकामा चिसो बढ्दै, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा चिसो बढ्दै, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा चिसो बढ्न थालेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसममा आएको परिवर्तनसँगै उपत्यकाको तापक्रम घट्दै गएको छ । बिहान र बेलुकाको समयमा चिसो बढी महसुस हुन थालेको छ ।

मौसमविद्का अनुसार पहाडी क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP