चर्चामा
काठमाडौँ । नागढुंगा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीर क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि यातायात एकतर्फी सञ्चालन गरिएको छ। पहिरोका कारण सडकमा जोखिम बढेपछि सवारीसाधनलाई आलोपालो गरेर आवतजावत गराइएको हो।
सम्बन्धित निकायले सडक प्रयोग गर्ने यात्रु तथा सवारीचालकलाई सावधानी अपनाउन र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह गरेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!