चर्चामा
विश्वप्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टका विभिन्न सेवा विश्वभर प्रभावित भएका छन्। कम्पनीका आउटलुक, वर्ड, एक्सेल र टिम्सलगायतका सेवा सञ्चालनमा समस्या आएपछि हजारौँ प्रयोगकर्ता प्रभावित भएका हुन्।
प्राविधिक समस्याका कारण प्रयोगकर्ताले इमेल पठाउन, फाइल खोल्न तथा अनलाइन बैठकमा सहभागी हुन कठिनाइ भोगेका छन्। कम्पनीले समस्या समाधान गरी सेवा सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको जनाएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!